जमैकन सुन्दरीले जितिन् मिस वर्ल्डको उपाधि

काठमाडौं । सन् २०१९ को  ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन्।

विश्वका १११ देशका सुन्दरीर्लाई पछि पार्दै जमैकन सुन्दरी टोनीले उपाधि हात पारेकी हुन्।

यस्तै प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री