काठमाडौँ। आज राति प्रिमियर लिगमा विशेष ६ खेलहरु हुँदेछन् । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले वाटफोर्डसँग प्रतिस्पर्धा गर्दैछ ।
यस सिजन अपराजित रहेको लिभरपुलले घरेलु मैदानमा वाटफोर्डमाथि प्रभावशाली जित हात पार्ने अनुमान गरिएको छ । यस सिजन लिगको पुछारमा रहेको वाटफोर्डको भने तालमेल राम्रो रहेको छैन । त्यस्तै अर्को खेलमा चेल्सीले एएफसी बोर्नेमाउथसँग आमने सामने गर्दैछ ।
असन्तुलित खेल खेलिरहेको चेल्सीलाई खेल जित्नै पर्ने दबाब रहेको छ । लिगको दोस्रो स्थानमा रहेको लेस्टर सिटीले नर्विचसिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
यस्ता छन् अन्य खेलहरु

तपाईंको प्रतिकृया



