काठमाण्डौ । बैतडीको दोगडाकेदार गाउँपालिका ४ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका सुरेन्द्रप्रसाद भट्टले ५८४ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिष्पर्धी नेकपाका नरेन्द्रप्रसाद भट्टले ४८४ मत ल्याए ।
तपाईंको प्रतिकृया




