सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ । सुनको भाउ शुक्रबार तोलामा ७ सय सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलामा ६९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

यॊ पनि हेर्नुहॊस

सिजीका जाडोका घरायसी सामग्रीहरु बजारमा

काठमाडौँ ।  नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडोयाम सुरु भएसँगै बजारमा यससँग सम्बन्धित सामग्री ल्याएको …

प्रतिकृया दिनुहॊस