काठमाडौैं । कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।
तपाईंको प्रतिकृया



