काठमाडौैं । कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय सुरजकुमार पाण्डेको मृत्यु भएको हो । त्यस क्षेत्रमा प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।
तपाईंको प्रतिकृया




