माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा असोज १० गते शुक्रबार बैंकको शेयरमूल्य समायोजन भएको हो ।  

बैंकले गत आर्थिक वर्षको २०७५ \०७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । नेप्सेले बैंकको ५ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता २३१ रुपैयां शेयरमूल्य कायम गरेको छ । 

लाभांश अनुमोदन गर्न बैंकले  असोज २४ गते २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। असोज १० गतेसम्म शेयरधनी कायम भएकाहरुले मात्र बैंकको लाभांश पाउने बैंकले जनाएको छ ।  

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds