आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ । आइतबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १८ पैसा रहेको छ । आइतबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकेको छ ।

आज ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ २४ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा छ । रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा बिक्रीदर २७ रुपैयाँ ०३ पैसा पुगेको छ । १ सयको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा पुगेको छ ।

कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय २७ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds