कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा  सार्वजनिक गरेको छ । गत जेठमा कक्षा ११ को परीक्षा भएको थियो । देशभरबाट ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री