के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘’प्रबल जनसेवा श्री’ बाट सम्मानित

काठमाडौं ।  के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी  विकास दुगड, संविधान दिवसको सुखद अवसरमा सम्माननीय  राष्ट्रपति  विद्या देवी भण्डारी बाट ‘’प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ ।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी  विकास दुगडलाई सो मानपदवी प्रदान गरीने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री