फाइल फाेटाे

आजदेखि टिकट बुकिङ खुला, कहाँकाे भाडा कित थाहा पाउनुहोस् ?

काठमाण्डौ । दशैँमा घर जाने यात्रुको लागि आइतबारदेखि टिकट बुकिङ खुला भएको छ । सम्बन्धित टिकट काउन्टरमा पुगेर टिकट लिन सकिन्छ भने अनलाइनमार्फत पनि टिकट बुकिङ गर्न सकिन्छ ।

अनलाइनमार्फत टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ । काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ । सरकारले यस वर्ष भाडा बढाउने तयारी गरे पनि तत्काललाई रोकिएको छ । चाडपर्व अगाडि भाडा नबढ्ने सरकार र व्यवसायीले स्पष्ट पारिसकेका छन् । त्यसैले दशैँमा घर जाँदा यसअघिकै भाडादरमा यात्रा गर्न पाइन्छ ।

[googleapps domain=”drive” dir=”file/d/1_31_5qFb0j5YBz4PVihUpaXI8GTgda_J/preview” query=”” width=”640″ height=”480″ /]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गुल्मी बस दुर्घटना : सहचालकको मृत्यु, चालक गम्भीर, १२ जना घाइते

गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी …

प्रतिकृया दिनुहॊस

This will auto close after