नयाँ गीत ‘देउन मलाई बास…’ सार्वजनिक (भिडियो)

काठमाडौं । लोकप्रिय गायिका मिलन नेवारको नयाँ गीत ‘देउन मलाई बास…’ को भिडियो सार्वजनिक भएको छ। डा. राजुबाबु श्रेष्ठको शब्द रहेको मेलोडियस गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ।

गीतको म्युजिक भिडियोको निर्देशन राजेश पुमा राई र उत्सव दाहलले छायाकंन गरेका हुन्। सयौं चर्चित गीत दिइसकेकी मिलनको यस गीतको म्युजिक भिडियोमा उनको सोलो अभिनय छ।

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस