प्रधानमन्त्री ओली उपचारका लागि आज सिंगापुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् ।  प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनी १ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री स्वदेश फर्किने तिथीको भने अहिले नै टुंगो नलागेको उनले जनाएका छन् । प्रधानमन्त्री ओली यही अगष्ट ३ का दिन फलोअप उपचारका लागि सिंगापुर गएकोमा १० दिन त्यहाँ बसेर स्वदेश फर्किएका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री