काठमाडाैँ । अविरल वर्षापछि आएको बाढीले सडक कटान गरेपछि रसुवास्थित भोटेकोसी नदीमाथिको पुल बगाएको छ।
रसुवागढी जलविद्युत आयोजना आवतजावतका लागि प्रयोग हुँदै आएको बेलिब्रिज पुल आइतबार राति बगाएको प्रमुख जिल्ला अधिकारी अर्जनु भण्डारीले जानकारी दिए।
नदीमा पानीको सतह बढेकोले किनारा क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको उनले बताए।
प्रतिकृया दिनुहॊस