बम अाक्रमणमा घाइते गगन थापाको शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । बम विस्फोट हुँदा गगन थापा  सहित ११ जना घाइते भएका छन्।

बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम अाक्रमण भएको हो। थापासहित ११ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ।  विस्फोटमा परेका थापाको ढाडमा छर्राले चोट लागेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री