गगन थापा माथि बम आक्रमण

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापा माथि बम आक्रमण भएको छ । काठमाडौं ४ का उम्मेदवार थापा घरदौलोमा रहेका बेला   बम विस्फोट भएको हो । बम विस्फोट हुँदा गगन थापा  सहित ७ कार्यकर्ता घाईते भएका छन् । विस्फोटमा परेका थापाको ढाडमा छर्राले चोट लागेको छ ।थापासहित सबै घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री