बालबालिकालाई प्रभु बैंकको शैक्षिक सामाग्री

काठमाडाैं ।  प्रभु बैङ्क लिमिटेड कमलबजार अछाम शाखाको प्रथम वार्षिक उत्सवको अवसरमा अछाम जिल्लाको पञ्‍चदेवल विनायक नगरपालिका मा पर्ने श्री विद्या मन्दिर माध्यामिक विद्यालय विनायक ३ अछाममा बौद्विक अपङ्गता भएका बालबालीकाहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण  गरेको  छ।

उक्त कार्यक्रममा प्रभु बैङ्कबाट शाखा प्रबन्धक श्री सन्जिव कुमार मण्डल र विद्यालय बाट स.प्राचार्य पहल सिंहले संयुक्त रुपमा विद्यार्थिहरुलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरेका   छन्।  उक्त कार्यक्रम बाट लाभान्वित  बालबालिका तथा शिक्षकहरु हर्सित भएका छन्।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस