चर्चित  गायक हिमाल सागरको नयाँ गीत सार्वजनिक

काठमाडौं ।चर्चित  गायक हिमाल सागरको  ‘माया त दुईतर्फी नै थियो हाम्रो,खै के भयो……. बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्बजनिक भएकाे छ । उक्त गीत उनैले आफै लेखेका र गीतको पनि कम्पोज आफै गरेका छन् । नीतिन चन्दले निर्देशक गरेको भिडियोमा हिमाल र अञ्जु चौलागाईंले मोडलिङ गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री