आउदो शनिबार र आइतबार सार्वजनिक विदा  भएता पनि बैक खुल्ने

काठमाडौं । आउदो शनिबार र आइतबार सार्वजनिक विदा  भएता पनि बैक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र आइतबार बैंक खोल्न बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

निर्वाचनका क्रममा खटिने कर्मचारीलाई तलव भत्ता वितरण गर्नुपर्ने लगायतको अबस्थालाई ध्यानमा राखि बैंक तथा वित्तीय संस्थालाई कारोबार सुचारु गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस