माइ लभ’को आइटम गीत सार्वजनिक

काठमाडौं ।चलचित्र ‘माइ लभ’को  आइटम गीत सार्वजनिक गरिएको छ । मंसिर २९ गतेबाट रिलिज हुने चलचित्र ‘माइ लभ’को  आइटम   गीतको भिडियो रिलिज गरिएको हो ।‘सत्र बर्षे जोवन’ बोलको गीतमा अर्जुन मुसोङको शब्द र संगीत छ । मिना सिंहको स्वर रहेको गीतको भिडियोमा प्रदिप श्रेष्ठको कोरियोग्राफी  रहेको छ । चलचित्रमा गणेश लामा, शित्तल श्रेष्ठ, जापानीज कलाकार रिवन मित्सुतानीको मुख्य भूमिका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री