इटहरीमा कांग्रेसको काेणसभामा बम विष्फोट

इटहरी –  इटहरी उपमहानगरपालिका–९ मा नेपाली कांग्रेसको भेला भइरहेको स्थानमा बम विष्फोट भएको छ । बम विष्फोटबाट एक वर्षका बालक  सहित सम्रिना अधिकारी, धनबहादुर श्रेष्ठ र गीता आचार्य घाइते भएका छन् ।

घाइतेहरुको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरमा भइरहेको छ । बम विष्फोटनको जिम्मा कसैले लिएको छैन । विष्फोट निकै शक्तिशाली भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री