रुकुमकोटमा नेपाल बैंकको बैंकिङ सेवा सुरु

काठमाडौं ।  नेपाल बैंक लिमिटेडले रुकुम जिल्लाको रुकुमकोटमा बैंकिङ सेवा   सुरु गरेको छ । उक्त शाखाको उद्घाटन  शुभारम्भ रुकुमका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटा र जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र वहादुर वलीले संयुक्त रुपमा गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री