जापानमा एक कम्पनीमा आक्रमण ,१३ को मृत्यु

एजेन्सी । जापानको क्योटोमा रहेको एक एनिमेसन स्टुडियोमा भएको आर्सन आक्रमणमा  परी १३ जनाको मृत्यु  भएको छ ।साथै अन्य ३८ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार आज बिहान करिब १० बजेतिर आक्रमण भएको हो ।  घटनामा संलग्न एक जना क्योटो एनिमेसन स्टुडियो आसपासमा देखिएका थिए । उनले पेट्रोल बोकेको र त्यो पेट्रोलबाट आगलागी गराएको क्योटो प्रहरीले जनाएको छ । घटनामा संलग्न ती आरोपीलाई प्रहरीले कस्टडीमा राखेको छ । घाइतेहरुको र मृत्यु भएका कसैको पनि ठेगाना  नाम खुलेको  छैन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री