काठमाडौँ । सनराइज बैंकले रुपन्देही स्थित मणिग्राममा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्तरुपमा गरे । सनराइज बैंकको शाखा संख्या १११ वटा पुगेको छ ।
तपाईंको प्रतिकृया




