पौडेल विशिष्ट सम्मानद्धारा सम्मानित

काठमाडाैँ । चलचित्र विकास वोर्डले एड गुरु निर्मल राज पौडेललाई फिचर मुमि र विज्ञापनका क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याकंन गर्दे एक कार्यक्रमका बिच वशिष्ट योगदान सम्मानबाट सम्मानित गरेकोछ ।

चलचित्र विकास बोर्डको १९ औं बार्षिक उत्सवको अबसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा र कार्यक्रमका अध्यक्ष केशव भट्टराईले वशिष्ट योगदान सम्मानबाट एड गुरु निर्मल राज पौडेललाई सम्मानित गरिएको हो ।

पौडेलले लामो समयदेखि नेपाली विज्ञापन र विज्ञापन चलचित्रनिर्माण क्षेत्रमा निरन्तर पु¥याएको योगदान र यसको श्रीवृद्धीमा खेलेको उल्लेखनिय भूमिकाको स्मरण र कदर गर्दे यो सम्मानप्रदान गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

पौडेल वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिका अध्यक्ष हुन । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधामा रहेर काम गरेका १९ जना विशिष्ट चलचित्रकर्मीहरुलाई पनि सम्मानित गरियो ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस