नेपाल इन्स्योरेन्सको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिदिएको छ । कम्पनीले जारी गरेको ६५ प्रतिशत हकप्रद शेयर जम्मा भएको हो ।

हालसम्म पनि शेयर आभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र हकप्रद शेयर हितग्राही खातामा नै जम्मा हुनेछ । शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका …

प्रतिकृया दिनुहॊस