चलचित्र ‘भूईंमान्छे’ युट्युबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘भूईंमान्छे’ युट्युबमा रिलिज गरिएको छ ।

नवराज बुढाथोकीको निर्देशन रहेको चलचित्र चलचित्र ‘भूईंमान्छे’ युट्युबमा रिलिज गरिएको हो । चलचित्र ‘भूईंमान्छे’मा रमेश बुढाथोकी र सिपोरा गुरुङ मुख्य भूमिकामा छन् । सिपोरा भलिबल खेलाडी पनि हुन् ।

https://www.youtube.com/watch?v=N06M_-Q-Q1Y

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस