अजय देवगनको फिल्म ‘दे दे प्यार दे’ले कति कमायो ?

एजेन्सी । बलिउड अभिनेता अजय देवगनका अर्को एक फिल्म सय करोड क्लबमा प्रवेश गर्ने तरखरमा छ । १७ मे मा रिलिज भएको ‘दे दे प्यार दे’लाई तेस्रो हप्ता पनि बक्स अफिसमा दर्शकले राम्रो साथ दिइरहेका छन् ।

फिल्मले तीन तेस्रो हप्तासम्म ९३.०८ करोड भारु कमाएको छ । चाँडै नै अजय देवगन, रकुल प्रीत र तब्बू स्टारर फिल्म सय करोड क्लबमा पुग्ने सक्नेछ ।

ट्रेड एनालिस्ट तरण आदर्शले कमाइको पछिल्लो आँकडा सार्वजनिक गरेका छन् । ‘दे दे प्यार दे’ले भारतीय बजारमा पहिलो हप्ता ६१.०५ करोड, दोस्रो हप्ता २३.४४ करोड र तेस्रो हप्ता ८.५९ करोड कमाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस