‘सोच’को पोस्टर सार्वजनिक

काठमाडौं । एक्सन लभस्टोरी चलचित्र ‘सोच’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा तीन डिजाइनका पोस्टरमा अभिनेता द्वय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ ।

पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशन ‘सोच’ भदौ २० गते प्रदर्शन हुनेछ ।

चलचित्रमा प्रज्वल, नीता, पुजनका साथमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायत कलाकारले अभिनय छ । कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको  छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds