यस्तो छ ‘मारुनी’को फस्टलुक

काठमाडौं । भदौ १३ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘मारुनी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

फस्टलुक लोस्टरमा चलचित्रका मुख्य दुई कलाकार साम्राज्ञी आरएल शाह र पुष्प खड्का छन् ।

चलचित्र ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका हुन् । ‘मारुनी’ रिलिज हुँदा दर्शकले साम्राज्ञीलाई एक वर्षपछि हलमा देख्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds