बिर्तामोडमा पूर्ण रुपमा कर्फ्यु हट्यो

झापा ।   ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको  हत्याको विषयलाई लिएर झापाको बिर्तामोडमा स्थानिय तथा प्रहरीबिच झडप भए पछि शुक्रबार दिउँसो साँढे एक बजेदेखि अनिश्चितकालको लागि लगाईएको  कर्फ्यू  सोमबारबाट पूर्ण रुपमा हटेको छ ।

विर्तामोडमा  भएको झडपमा प्रहरीको गोली लागेर  १  प्रदशनकारीको मुत्यु भएको थियो भने अन्य केही घाइते भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री