लोक कल्याणकारी विज्ञापनमा १५ प्रतिशत बृद्धि

काठमाडौं । सरकारले आमसञ्चार माध्यमलाई दिईने लोक कल्याणकारी विज्ञापनमा १५ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले लोक कल्याणकारी विज्ञापनमा १५ प्रतिशत बृद्धि गर्दै आम सञ्चारमाध्यमलाई व्यवस्थित बनाईने ।

यसका साथै सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने र ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञान पार्क निर्माण गर्ने नीति पनि बजेटमा उल्लेख गरिएको छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस