ललितपुरको टुटेपानीमा शंकास्पद बस्तु फेला

काठमाडौं– ललितपुरको टुटेपानीमामा संकास्पद बस्तु भेटिएको छ । महिलाले बोक्ने फेन्सी जस्तो व्याग मुख्य सडकसँगै रहेको एक घरको अगाडि रहेको छ ।  शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको जानकारी दिएको छ ।

सांकेतिक तस्वीर
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री