मेस्सी सहितको अर्जेन्टिनी टिमको घोषणा

एजेन्सी । लियोनल मेस्सीेलाई समावेश गर्दै अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।

आसन्न कोपा अमेरिका कपका लागि २३ सदस्यीय अर्जेन्टिनी फुटबल टोलीको घोषणा गरिएको हो ।

घोषित टिममा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीका स्टार सर्जियो अग्युरो र स्पेनिस महारथीको स्टार मेस्सीले अर्जेन्टिनाको फरवार्ड लाईन सम्हाल्नेछन् ।

यस्तै ईटालियन महारथी युभेन्ट्सका स्टार पाउलो ड्याबाला र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका एन्जल डि मारिया समेत टिममा समावेश छन् ।

तर ईटालियन क्लब ईन्टर मिलानका मौरो आईकार्डी टिममा स्थान बनाउन असफल भएका छन् ।

अर्जेन्टिनी टिम :

गोलकिपर :

फ्रान्को अरमानी

स्टेबन एन्ड्राडा

अगस्टिन

डिफेन्डर :

रेनजो साराभिया

मिल्टन केस्को

जर्मन पजेला

निकोलस ओटामिन्डी

रामिरो फुन्स मोरी

निकोलस ट्यागलिफिगो

जुआउन फायथ

मिडफिल्डर :

मार्कोस एकुना

लियन्ड्रो पार्स

जियोवनी एलओ सेलो

एक्सपीसिएल पालासिओस

गुईडो रोड्रिगेज

रोबर्टो पेरेरा

रोड्रिगो डे पाउल

एन्जल डि मारिया

पाउलो ड्याबाला

फरवार्ड :

लियोनल मेस्सी

लाउटारो मार्टिनेज

म्याटिस सुआरेज

सर्जियो अग्युरो

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री