आशुसेनको नयाँ गीत ‘ओके छ त नि’ को भिडियो सार्वजनिक

काठमाडौं । ‘नानीको कहाँ पर्‍यो  घर’ गीतको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत ‘ओके छ त नि’ को भिडियो सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा गीत सार्वजनिक भएको हो ।

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो राम्रो बनेको छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन सुस्लिङको रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस