सुनको मूल्य २ सय घट्यो

काठमाडाैँ । आज सुन प्रतितोला २ सय रुपैयाँ घटेको छ।

हिजो प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ घटेको छ। हिजो प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री