रामजी खाँण र अनिता चलाउनेको ‘सेतो कपालैमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ । रामजी खाँण र अनिता चलाउनेको ‘सेतो कपालैमा’ बोलको गीत सार्वजनिक भएको छ । एक नारायण भण्डारीको शब्द संगित रहेको गीतको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

गीतमा रामजी खाँण, अन्जली अधिकारी, शन्ध्या बुढा, उमेश राई, अनिता चलाउनेको अभिनय रहेको छ । गीतको भिडियो अनिता चलाउनेको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । विष्णु शर्माले सम्पादन गरेको गीतको क्यामरा राजेश घिमिरेले खिचेका छन् ।

(भिडियो हेर्नुहोस्)

https://www.youtube.com/watch?v=Z_BFiDuJNLU

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री