गुल्मीमा १० जना सवार जीप दुर्घटना

काठमाडाैँ । गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ नेटा चिहानडाँडामा १० जना सवार जीप दुर्घटना भएको छ । बिहिबार बिहान मालिका गाउँपालिकाको दर्लिङबाट बुटवलका लागि हिँडेको लु १ ज १९५७ नम्बरको जिप सडकदेखि १०० मिटर तल खसेको हो ।

दुर्घटनाको विवरण आउन बाँकी नै भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री