काठमाडौं । मुक्तिनाथ विकास बैंकले आँधी पीडितहरुलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र १७ गते राती आएको आँधीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका ४ रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।
बैकले १४५ घरधुरीका पीडितहरुलाइ १०० थान झुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्ट सहयोग गरेको जनाएको छ ।
प्रतिकृया दिनुहॊस