आज विश्वकर्मा पूजा देशभर धुमधाम मनाइँदै

काठमाडौं । आज विश्वकर्मा पूजा देशभर धुमधाम मनाइँदै छ। आजको दिनलाई विश्वकर्मा पूजाका साथै वास्तु दिवसका रुपमा पनि मनाइने गरिएको छ।

आज फलामसँग सम्बन्धीत सबैले विश्वकर्माको पूजाआजा गर्ने गर्दछन्। आजको दिन फलाको पूजा गर्दा फलाम दिगोरुपमा सञ्चालन हुने र लाभ पनि मिल्ने जनविश्वास छ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस