काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीले १ सय कित्ता बराबर ५ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
यॊ पनि हेर्नुहॊस
सुन तोलामै १५ हजारसम्म सस्तिने, कहिलेदेखि लागू हुन्छ ?
काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ ।
प्रतिकृया दिनुहॊस