एन आइ सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

काठमाडौँ ।  एन आइ सी एशिया बैंकले  बुटवलको बेलबासमा नयाँ शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन एन आई सी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले गरेका हुन् ।

शाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याई रहेको जानकारी गराए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री