काठमाडौं झिलीमिली बनाउन साढे १६ हजार बत्ती चाहिने

काठमाडौं । झिलीमिली काठमाडौं बनाउनका लागि महानगरका चोक, सडक, गल्लीहरुमा १६ हवार ६ सय ५६ थान सडक बत्ती जडान गर्नुपर्ने देखिएको छ । महानगरले हालै गरेको सर्वेक्षणअनुसार महानगरका ३२ वटै वडालाई उज्यालो बनाउन उक्त संख्यामा बत्ती आवश्यक भएको हो ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले ५० वाट क्षमताका ७ हजार ४ सय ४ थान, ३० वाटका १ हजार २ सय  ९ थान र २४ वाटका ८ हजार ४३ थान आवश्यक देखिएको छ ।

सडक बत्ती जडान, मर्मतसम्भार कार्य महानगरको वर्षेनी चलिरहने योजनाभित्र पर्छ । योजनालाई देखिने तथा महानगरवासीले अनुभव गर्ने तथा प्रभावकारी बनाउन चालू आर्थिक वर्षलाई ‘मेयर उज्यालो कार्यक्रम’ घोषणा गरेको छ ।, कान्तिपुरमा खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस