बाबु बोगटीकाे नयाँ गीत ‘टिकुली’ (भिडियो)

काठमाडाैँ । चर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट उनले गीत सार्वजनिक गरेका हुन।

सार्वजनिक गीतमा आवाज र संगित बाबु बोगटीको रहेको छ भने गीतकार नारद रिजाल हुन्। गीतको भिडीयोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन्। भिडियोमा स्वस्तीमा खड्का र बाबु बोगटीले अभिनय गरेका छन्।

बोगटी सान्नानी,जमुना,तुलशी,साली,कान्छीमोरी,गोरी जस्ता गीतका लागि चर्चित छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री