कृषि तथा वनविज्ञान विश्वविद्यालयमा १०० जनाका लागि जागिर खुल्यो

काठमाडौं। कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले अधिकृतदेखि असिस्टेन्ट सम्म विभिन्न पदमा एक सय कर्मचारीको माग गरेको छ।  विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि  खुला विज्ञापन आह्वान गरेको हो ।

विश्वविद्यालयले कृषि अधिकृत दुई जनाको माग गरेको छ। त्यस्तै ल्याब असिस्टेन्ट १८ जना असिस्टेन्ट १७ जना, ल्याब टेक्निसियन १६ जना र हेड असिस्टेन्टमा ११ जनाको माग गरेको छ।

हेर्नुहाेस् विज्ञापन 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री