काठमाडौं ।दक्षिण कोरियाली मोबाइल जाइन्ट सामसुङले ६ क्यामरासहितको फोल्ड गर्न मिल्ने स्मार्टफोन ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको फोल्ड गर्न मिल्ने ग्यालेक्सी फोल्ड दुई महिनाभित्र बजारमा पठाउने तयारी भईरहेको छ ।
त्यस्तै गरी,सामसुङले फाइभ जी ग्यालेक्सी एस टेन र ग्यालेक्सी एस टेनका अरु तीन मोडल पनि सार्वजनिक गरेको हो । सामसुङले ल्याएको ग्यालेक्सी एस टेन फाइभ जी अहिलेसम्मकै भव्य फिचरसहितको फोन हो ।
प्रतिकृया दिनुहॊस