सानिमा लाइफ र गण्डकी बिकास बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स  र  गण्डकी बिकास बैकबीच बीमा सेवा  सम्झौता भएको छ ।

उक्त सम्झौतामा  इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना  र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले   हस्ताक्षर गरे।

यस सम्झौता अन्र्तगत बैंकको सम्पूर्ण  ७७ शाखाहरुबाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस