सिंगटी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनाको परीक्षण

काठमाडौं । सिंगटी जलविद्युत आयोजनाको दोलखामा निर्माणाधीन २५ मेगावाटको  बाँध क्षेत्रका संरचनाको परीक्षण गरिएको छ । निर्माण पूरा भएका सिभिल संरचनामा पानी भरेर परीक्षण गरिएको हो । ग्राभेल ड्राफ्ट र पहुँच नहरमा पानी भरेर परीक्षण सुरु गरिएको हो ।

आयोजनाको ८५ प्रतिशत निर्माण पूरा भएको आयोजनाको गत असोजमा छेडिएको पहिलो खण्डको सुरुङको ढलान कार्य अन्तिम चरणमा पुगेको छ । आगामी चैतभित्र ढलान पूरा गर्ने लक्ष्य राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री