घिउको सेवन स्वास्थ्यलाई वरदान: मुटु स्वस्थ राख्नेदेखि क्यान्सरको खतरा घटाउनेसम्म

काठमाडाैँ । घिउ सर्वसुलभ चिल्लो पदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पु-याउनुपर्छ । घिउ खाएमा अनेक फाइदा मिल्छन् ।

  • घिउले छालालाई स्वास्थ राख्नुको साथै स्मरणशक्ति बढाउन पनि सकरात्मक भूमिका खेल्छ ।

  • कब्जियतका बिरामी भएकालाई घिउ निकै फइदाजनक हुन्छ ।

  • यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गराउँछ । जसले गर्दा, हिँडडुल गर्नका लागि सहजता महसुस हुन्छ ।

  • घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।

  • यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउनेसमेत काम गर्छ ।

  • यसले शरीरमा भिटामिन डी सोस्ने वातावरण सिर्जना गर्छ ।

  • घिउले रगतमा चिनीलाई रेगुलेट गर्नुका साथै मेटाबोलिक डिसअर्डरको खतरालाई कम गर्छ ।

  • घिउको सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि मद्दत गर्छ ।

  • घिउले शरीरलाई आनन्दमय बनाउनका साथै आरामदायी निद्रामा सहयोग पु-याउँछ ।

  • घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । डिप फ्राई, तरकारी, दालरोटी र परौठा बनाउनसमेत यसको प्रयोग गर्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds