बुलबुलको दोश्रो गीत सार्वजनिक

काठमाडौं ।  फिल्म बुलबुलको दोश्रो गीत सार्वजनिक भएको छ। ‘जाद्रै बस्यो दिल’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको  हो । यो गीतमा रजिना रिमालको स्वर, मणिकला पौडेलको शब्द तथा उदय राज पौडेल र उद्गम परियारको संगीत छ ।

बिनोद पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म बुलबुलमा  स्वस्तिमा, लक्ष्मी, दीपकका साथसाथै मुकुन भुषाल, जोयस पाण्डे, उज्वल अधिकारी, एलिना कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

तेलभिसाले ल्यायो ‘तुकुनको मुकुन मन पर्‍या’, शान्तिश्री र साइराजको स्वर (भिडिओसहित)

काठमाडौं । फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक भएको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds